जेबिल्स सहकारी लिमिडेटले आफ्नो विसौँ वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाले आगामी पौष २५ गते शुक्रबार काठमाडौँको कालीमाटी ब्यान्क्वेटमा विहान ११ बजे साधारण सभा बोलाएके छ ।
सभाले संचालक समितिको प्रतिवेदन र आव २०७६–७७ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिेने छ । त्यस्तै, सभाले समितिले गरेको निर्णयको अनुमोदन, सभाको माईन्तुत प्रमाणित गर्न सदस्यहरुको मनोनयन, कार्यविधि पारित गर्ने छ ।
यसैगरि चालु आवको लागि लेखा परिक्षक नियुत्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभामा लगिने छ ।
प्रतिक्रिया