सिद्धार्थ बैंकको नयाँ शाखा गौरादहमा

६ बर्ष अगाडि

झापाको गौरादहमा सिद्धार्थ बैंकले नयाँ शाखा खोलेको छ । 

शाखाको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कुमार कार्की र गौरादह नगरपालिकाका मेयर रोहित कुमार शाहले संयुक्त रुपमा उद्घाटन गरे । 

६ बर्ष अगाडि

प्रतिक्रिया