नेपाल भ्रमण वर्षको उद्घाटन कार्यक्रमको निम्तो गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आफै उपराष्ट्रपतिको कार्यालय पुगेका छन् ।
मन्त्री भट्टराई बिहीबार भ्रमणवर्षको लोगो अंकित उपरास्ट्रपति नन्द बहादुर पुनको फोटो बोकेर निम्तो गर्न पुगेका थिए ।
नेपाल भ्रमण बर्ष २०२० को उदघाटन कार्यक्रम १६ मा दशरथ रंगशालामा हुने छ ।
मन्त्री भट्टराई ले आफै उपरास्ट्रपति पुनलाई निमन्त्रणा हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया