इनारमा खसेकी महिलाको जिवितै उद्दार

६ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुरले इनारमा खसेकी महिलाको जिवितै उद्दार गरेको छ ।

बिहीबार विहान भक्तपुर नगरपालिका वडा नम्बर ९, नवदुर्गास्थान नजिकै दत्तात्रय पछाडी रहेको ३० फिट गहिरो ईनारमा बर्ष ५४ की रत्नमाया मानन्धर अचानक खस्न पुगेकी थिइन् ।

 प्रहरी परिसर भक्तपुर, विपद व्यवस्थापन भक्तपुर, भक्तपुर नगरपालीकाको दमकल र शसस्त्र प्रहरी बल नेपाल समेतको टोलीले उनको उद्दार गरेको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया