आज बिहीवार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको तिन घण्टामा ०.७८ अंकले बढेको छ ।
कारोबारको सुरुवात बाट नै उकालो लागेको परिसूचक तिन घण्टाको अवधीमा झिनो अंकले बढे्को हो।
आज ११६८.०३ को बिन्दुबाट सूरु भएको कारोबार तिन घण्टाको अवधीमा ११६८.८१ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११६८.०३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ८ प्रतिशतले बढे्को छ ।
त्यस्तै, बैंक, विकास बैंक, नोन लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स, उत्पादक क्षेत्र र अन्य गरि ८ वटा क्षेत्रमा परिसुचक बढेको छ ।
प्रतिक्रिया