नेप्सेमा अरुण भ्यालीको शेयर मूल्य समायोजन

६ बर्ष अगाडि

आज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ।  

कम्पनील प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाका आधारमा शेयर मूल्य समायोजन भएको हो ।

यस अघि कम्पनीले आफ्ना शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०।३७ प्रतिशत नगद लाभांश गरि कूल ७।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव थियो ।

कम्पनीका लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी प्रतिकित्ता  ९१ रुपैयाँ ५९ पैसा कायम गरेको छ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २३ ईन्द्रेणी फूडल्याण्ड, नयाँ बानेश्वरमा बिहान ११ बजे साधारण सभा बोलाको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया