चिनियाँलाई डलर साटिदिने दुई मनिचेन्जरको लाइसेन्स खारेज

६ बर्ष अगाडि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालय मनि एक्सचेन्ज र डेक्सो मनि एक्सचेन्जको लाइसेन्स खारेज गरेको छ । 
यी कम्पनीले कानुनविपरितकाम गरेको भन्दै राष्ट्र बैंकले  लाइसेन्स खारेज गरेको हो । यी कम्पनीले गत भदौ १५ मा चिनियाँ नागरिकले एटीएम बुथबाट चोरी गरेको रकम अमेरिकी डलरमा सटही गरेका थिए । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया