काठमाडौँको तापक्रम १ डिग्री

६ बर्ष अगाडि

काठमाडौँ । बिहीबार काठमाडौँको तापक्रम १ डिग्रीमा झरेको छ । यसअघि बुधबारको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस रहेको थियो । मौसमबिद्का अनुसार तापक्रम अझै घट्न सक्छ । 
यसैगरी जुम्लाको न्यूनतम तापक्रम माइनस ६.४, डडेलधुराको २, दिपायलको ४.६, नेपालगन्जको ८.८,  पोखराको ७.७, भैरहवाको ११.४, सिमराको १०, ताप्लेजुङको ४.४ डिग्री सेल्सियस रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया