बिहीबारको सूर्यग्रहका बेला सार्वजनिक विदा नभएको गृहमन्त्रालयले जनाएको छ ।
विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी कार्यालय तथा संघ संस्था सुचारु हुने गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन।
बुधबार गृहमन्त्रालयमा यस विषयमा छलफल भए पनि विदा दिने निर्णय भने नभएको बताएका छन।
प्रतिक्रिया