आइसीएफसी फाइनान्सले १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
फाइनान्समा हाल कायम गरहेको चुत्ता पुँजीमध्येबाट सो अनुपातमा लाभांश वितरण गर्न लागेको हो ।
घोषित लाभांशमध्ये आठ प्रतिशत अर्थात् सात करोड पाँच लाख ७३ हजार सात सय ९२ रुपैयाँबराबरको नगद लाभांश र पाँच प्रतिशत अर्थात् चार करोड ४१ लाख आठ हजार ६ सय २० रुपैयाँबराबरको बोनस सेयर रहेको फाइनान्सले जानकारी दिएको छ ।
उक्त लाभांश फाइनान्सको यहि पौष २९ गते हुने १६ औँ वार्षिक साधारणसभाले पारित गर्ने छ ।
प्रतिक्रिया