संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार छ सय दूई रुपैयाँमध्येबाट १५ प्रतिशत अनुपातमा एक करोड ५८ लाख ७९ हजार दुई सय चालिस रुपैयाँ बोनस सेयर वितरण गर्ने घोषण गरेको छ ।
यसैगरी सं)स्थाले कर प्रयोजन लागि शूल्य दशमलब ७८ प्रतिशत हुन आउने आठ लाख ३५ हजार सात सय ४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताब पारित गर्ने तयारी गरेको छ ।
लाभांश वितरणसम्वन्धी प्रस्ताव संस्थालको यहि पौष २९ गते हुने ११ औँ वार्षिक साधारण सभाले पारित गर्नेछ ।
प्रतिक्रिया