कारोबारको तेस्रो घण्टा: नेप्से दुई अंक माथी

६ बर्ष अगाडि

आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको तिन घण्टामा २.७३ अंकले  बढेको छ । 

कारोबारको सुरुवात बाट नै उकालो लागेको परिसूचक दुई घण्टाको अवधीमा ६ अंक माथिको हारहारीमा बढे्को थियो । 

आज ११६६.५६ को बिन्दुबाट सूरु भएको कारोबार तिन घण्टाको अवधीमा ११६८.९५ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११६६.५६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.२३ प्रतिशतले बढे्को छ ।

त्यस्तै, बैंक, विकास बैंक, नोन लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स, उत्पादक क्षेत्र र अन्य गरि ६ बटा क्षेत्रमा परिसुचक बढेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया