कारोबारको दोस्रो घण्टा: नेप्से परिसूचक ६ अंक माथी

६ बर्ष अगाडि

आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको दुई घण्टामा ६.२४अंकले उकालो लागेको छ ।

कारोबार सुरु भएको केही समय मै  उकालो लागेको परिसूचक   दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ६ अंकको हारहारीमा बढे्को हो ।

आज ११६६.५६ को बिन्दुबाट सूरु भएको कारोबार एक घण्टाको अवधीमा ११७२.४५ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११६६.५६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.५४ प्रतिशतले बढे्को छ ।

अहिले सम्ममा कारोबारका आएका १२ सूचक मध्य ८ सूचक बढे्का छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया