आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको एक घण्टामा २.२६ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको केही समय मै उकालो लागेको परिसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ २ अंकको हारहारीमा बढे्को हो ।
आज ११६६.५६ को बिन्दुबाट सूरु भएको कारोबार एक घण्टाको अवधीमा ११६८.४७ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११६६.५६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.१९ प्रतिशतले बढे्को छ ।
अहिले सम्ममा कारोबारका आएका १२ सूचक मध्य ८ सूचक बढे्का छन् ।
प्रतिक्रिया