लाभांश वितरण गर्न अरुण भ्यालीले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

६ बर्ष अगाडि

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो बाईसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश वितरण सगैँ अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले उक्त सभा बोलाएको हो ।

कम्पनीको सञ्चालक समितिले यस अघि आफ्ना लगानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट  ७ प्रतिशत बोनस शेयर र ०.७ प्रतिशत नगद  लांभाश सहित कुल ७।०७ प्रतिशत बोनस दिने निर्णय गरेको थियो ।

उक्त लाभांश प्रस्ताव सहित अन्य प्रस्ताव बारे छलफल गर्न संस्थाले  पौष २३ गते  बिहान ११ बजे  मैत्रीहल ,इन्द्रेणी  फुडल्याण्ड नयाँ बानेश्वरमा साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया