श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
चुक्ता पूँजी बृद्धि गर्ने मुख्य प्रस्तावका साथ संस्थाले उक्त साधारण सभा बोलाएको हो ।
संस्थोल सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने साथै अन्य अन्य प्रस्ताव बारे छलफल गर्ने बताइएको छ ।
संस्थाको साधारण सभा यही पौष २९ गते सिराहामा बस्दै छ ।
प्रतिक्रिया