पक्राउ परेका १२२ चिनियाँ नागरिकलाई पाँच दिन म्याद थप

६ बर्ष अगाडि

शंकास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा पक्राउ परेका  १२२ चिनियाँ नागरिकमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंँले पाँच दिनको म्याद थप गरेको छ ।

प्रहरीले उनीहरुमाथि अभद्रव्यवहार मुद्दा अन्तरर्गत अनुसन्धान शुरु गरेको हो।

अभियुक्तहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँ, महानगरीय प्रहरी वृत्तहरू बालाजु, सोह्रखुट्टे, महाराजगन्ज र दरवारमार्गको प्रहरी हिरासतमा राखिएको छ ।पछिल्लो समय विदेशी नागरिक नेपालमा सक्रिय पनि बनेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया