२९ शाखा कार्यालय बिक्री गर्दै ग्लोबल आईएमई बैंक

६ बर्ष अगाडि

ग्लोबल आईएमई बैंकले देशका विभिन्न ठाउँमा रहेका २९ शाखा खारेज गरेको छ । 

ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा गाभिएपछि शाखा कार्यालय दोहोरीएका ठाउँमा शाखाहरु खारेज गरेको हो । 

खारेज हुनेभध्ये साविकको आइएमई बैंकका २९ र जनता बैंकका १० शाखा छन् ।  

मर्ज भएर एकीकृत कारोबार हुन थालेपछि कारोबार सञ्चालन निरन्तरता नदिइएको बैंकले जनाएको छ । 

ग्लोबलले बैंकिङ कार्यालय सञ्चालन भइरहेका ति कार्यालयहरु बिक्री गर्न प्रकृया शुरु गरेको छ । 

तयारी अबस्थाका कार्यालयमा रहेका आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरु क्रिीका लागि प्रकृया अगाडी बढाएको बैंकले जनाएको छ । 

बैंकका खारेज हुने कार्यालयहरू ः


 

६ बर्ष अगाडि

प्रतिक्रिया