बुटवल पावरको शेयर मूल्य समायोजन,  प्रतिकित्ता कति ?

६ बर्ष अगाडि

बुटवल पावर कम्पनी लिमिटेडको नेप्सेमा शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांशमा शेयर मूल्य समायोजन भएको हो ।

यस अघि कम्पनील आफ्ना शेयरधनीहरुलाई  गत आर्थिक वर्षको कमाइबाट १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागिसहित १८ प्रतिशत नगद लाभांश गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३२० रुपैयाँ निर्धारण गरेको छ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया