निलम्बमा परेका पप्पु कन्सट्रक्सनका मालिक संसदीय दलको बैठकमा

६ बर्ष अगाडि

पप्पु कन्सट्रक्सनका मालिक हरीनारायण रौनियार संसदीयको बैठकमा सहभागी भएका छन् । उनी सांसदको हैसियतमा समाजवादी पाटीको संसदीय दलको बैठकमा सहभागी भएका छन् । 

विकास निर्माण कार्यमा गरेको अनियमितताका‌ कारण उनी संसद पदबाट निलम्बनमा परेका छन् ।

उनले उपस्थितमा हस्ताक्षर गरेको बैठकमा सहभागी एक नेताले बताए । जबकी संसदीय दलको नियमावली अनुसार बैठकमा सहभागी हुन नपाइने व्यवस्था छ । 

आज नै समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् । त्यसलगतै संसदीय दलको बैठक बसेको थियो ।  

६ बर्ष अगाडि

प्रतिक्रिया