पाल्पा विप्लवले निकाल्यो यस्तो विज्ञप्ती

६ बर्ष अगाडि

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पाल्पाले पार्टीबाट कारबाही भैसकेका मुक्ति गैरेले पार्टीको नाममा ब्यक्तिगत फाईदा लिन खोजेको भन्दै त्यसबाट सचेत रहन सबैलाई अनुरोध गरेको छ ।

पार्टीका जिल्ला समितीका पुर्व सदस्य तथा अखिल (क्रान्तिकारी)का पुर्व जिल्ला अध्यक्ष मुक्ति गैरेले गरेका गतिविधि पार्टी सम्बद्द नभएको भन्दै उनले गर्ने कुनै क्रियाकलाप र गतिविधि बाट भ्रमित नहुन अनुरोध समेत पार्टीले गरेको छ ।
हेर्नुहोस् बाँकी विज्ञप्तीमा... 

६ बर्ष अगाडि

प्रतिक्रिया