उपेन्द्र यादव सरकारबाट बाहिरिए (पत्रसहित)

६ बर्ष अगाडि

समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका हुन् । 

 प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया