नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश प्रस्ताव गरेको छ ।
नेप्सेले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
उक्त लाभांश प्रस्ताव पारित गर्न नेप्सेले पुस २९ गते मंगलबार ३८ औं वार्षिक साधारणसभा बोलाएको छ ।
नेप्सेमा नेपाल सरकार, राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष, प्रभु र लक्ष्मी बैंक,राष्ट्रिय वाणिज्य बैंक र ब्रोकर संघको शेयर हिस्सा रहेको छ ।
प्रतिक्रिया