कारोबारको दोस्रो घण्टा: नेप्से ४ अंक माथी

६ बर्ष अगाडि

आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको दुई घण्टामा ४.१४ अंकले उकालो लागेको छ ।

कारोबार सुरु भएको ३ मिनेट मै ६ अंकको हारहारीमा पुगेको परिसूचक  दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ५ अंकले बढे्को थियो ।

आज ११६९.३३ को बिन्दुबाट सूरु भएको कारोबार एक घण्टाको अवधीमा ११७२.७२बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११६९.३३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.३५ प्रतिशतले बढे्को छ ।

अहिले सम्ममा कारोबारमा आएका १२ सूचक मध्य ८ सूचक बढे्का छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया