स्वस्तिक लघुवित्तले आफ्नो प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
संस्थाले विभिन्न प्रस्ताव बारे छलफल गर्न उक्त सभाको आयोजना गर्न लागेको हो ।
सभामा संस्थाले अन्य उपुयक्त बैंक तथा वित्तीय संस्थाको खोजी गरी मर्जर अथाव एक्वीजिशनको कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विषेश प्रस्ताव बारे छलफल हुने बताइएको छ ।
संस्थाको वार्षिक साधारणसभा यही पौष २९ गते होटल गोधुली, लहान, सिराहमा बिहान ११ बजे बोलाइएको छ ।
प्रतिक्रिया