आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको एक घण्टामा ५.१८ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको ३ मिनेट मै ६ अंकको हारहारीमा पुगेको परिसूचक पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ५ अंकले बढे्को हो ।
आज ११६९.३३ को बिन्दुबाट सूरु भएको कारोबार एक घण्टाको अवधीमा ११७३.७६बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११६९.३३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.४४ प्रतिशतले बढे्को छ ।
हिजो कारोबारको यसै अवधीमा परिसूचक ४ अंकले बढे्को थियो भने अन्तिममा १७ अंकको हारहारीमा पुगेर कारोबार बन्द भएको थियो ।
अहिले सम्ममा कारोबारका आएका १२ सूचक मध्य ९ सूचक बढे्का छन् ।
प्रतिक्रिया