गुडविलले बोलायो  साधारण सभा, लाभांश प्रस्ताव पारित हुँदै

६ बर्ष अगाडि

गुडविल फाइनान्सले आफ्नो २५ औँ वार्षिक साधारण सभा बोलाएको  छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश बितरण गर्न उक्त सभा बोलाएको हो ।

यस अघि कम्पनीको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव सगैँ अन्य विषयमा छलफल गर्न कम्पनीले पौष २९ गते गुडविल कम्प्लेक्स्, हात्तीसारमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया