एनटीसीले बोलायो साधारण सभा, यस्तो छ लाभांश

६ बर्ष अगाडि

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रदान गर्ने भनेको लाभांश वितरण गर्न उक्त सभा बोलाएको हो ।

कम्पनीले आफ्ना लगनानीकर्ताहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट प्रति शेयर ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । त्यस्तै 

उक्त लाभांश वितरण साथै अन्य प्रस्ताव बारे छलफल गर्न कम्पनीले यही पुस २९ गते बाह्रौँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीको पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया