लुम्बिनीले बोलायो १२ औँ वार्षिक साधारण सभा

६ बर्ष अगाडि

लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको बोनस शेयर वितरण गर्ने विषेश प्रस्तावका साथ बैंकले उक्त सभा बोलाएको हो ।

बैंकेले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षसम्मको मुनाफबाट ५ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि सहित गरी १५ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते मृतभोग, कालिकास्थानमा बिहान ११ बजे १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। 
 

६ बर्ष अगाडि

प्रतिक्रिया