सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ ।
मर्जर बारे छलफल गर्ने विषेश प्रस्तावका साथ बैंकले उक्त साधारण सभा बोलाएको हो ।
उक्त सभामा बैंकले उपयुक्त बैंक तथा वित्तिय संस्थासगँ गाभ्नेरगाभिने, उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा एक्विजिसनमा सम्बन्धी सहमती-पत्र तयार गरी हस्ताक्षर गर्ने लगायतका कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
बैंककको साधारण सभा पौष २९ गते लैनचौर ब्याङ्क्वेट लैनचाैरमा बिहान ११ बजेबाट सुरु हुने छ ।
प्रतिक्रिया