राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतको प्रतिवेदन पेश

६ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन पेश गरे । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम सो प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानन्यायाधीश जबरा परिषद्को अध्यक्षसमेत छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया