आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको तिन घण्टामा ९.५८ अंकले उकालो लागेको छ ।
कारोबारको सुरुवात बाट नै उकालो लागेको परिसूचक दुई घण्टाको अवधीमा १० अंकको हारहारीमा बढे्को हो ।
आज ११५०.९३ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११६०.८९ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११५०.९३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.८३ प्रतिशतले बढे्को छ ।
प्रतिक्रिया