आज (सोमबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको दुई घण्टामा ७.६९ अंकले उकालो लागेको छ ।
कारोबारको सुरुवात बाट नै उकालो लागेको परिसूचक दुई घण्टाको अवधीमा ७ अंकको हारहारीमा बढे्को हो ।
आज ११५०.९३ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११५८.५१ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११५०.९३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.६७ प्रतिशतले बढे्को छ ।
त्यस्तै अहिले सम्मको अवस्थामा आज कारोबारका लागी आएका १२ वटै समूह बढे्का छन् ।
प्रतिक्रिया