आज सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको एक घण्टामा ४.९० अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको केही समयबाटै उकालो लागेको नेप्से पहिलो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ४ अंकले बढे्को हो ।
आज ११५०.९३ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११५५.७२ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११५०.९३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.४३ प्रतिशतले बढे्को छ ।
गत हप्ता नेप्से १८ अंकको हारहारीमा ओरालो लागेको थियो ।
प्रतिक्रिया