साउदी अरेबीयामा रोजगारीको अवसरः फ्रि भिषा, फ्रि टिकट, खाने बस्नको पनि सुविधा

५ बर्ष अगाडि

काठमाडौं – साउदी अरेबीयाको २ कम्पनीले गरेर ५० जना नेपाली कामदार मागेको छ । अब जावर लन्डरीजले ४० जना र युनिक क्याटीरङ १० जना नेपाली पुरुष कामदार मागेका हुन् ।
दुवै कम्पनीले मासिक नेपाली रू. ३६ हजार नेपाली रुपैयाँ तलव दिने शर्तमा नेपाली कामदार खोजको हुन् । दैनिक ८ घण्टा र साप्ताहिक ६ दिन काम गर्नुपर्ने बताइएको छ । कामदारलाई खाने बस्नेको व्यवस्था पनि गरिएको छ । 
यसका लागि कम्पनीले नेपालको दि रिभर ओभरसिजलाई कामदार छनोट गर्ने जिम्मेवारी दिएको छ । मेडिकल खर्च, हवाई टिकक, भिषा शुल्क लगायतका खर्च स्वयम रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया