सिर्जना फाइनान्सले १५ प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

सिर्जना फाइनान्सले आफ्ना लगानीकर्ता हरुका लागी लाभांश घोषणा गरेको छ । 

यस अघि बसेको कम्पनीको बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई ११ करोड ५ लाख ८७ हजार ६ सय ८० रुपैयाँ बराबरको १५ प्रतिशत लाभांश दिने भएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया