आजको विनियम दर, कुन विदेशी मुद्राको सटही दर कति ?

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । 
बैंकका अनुसार  आज अमेरीकन डलरको खरीददर ११३ रुपैया ५० पैशा र बिक्रीदर ११४ रुपैया १० पैशा तोकीएको छ। 

यस्तै युरोपीयन युरो १ को खरीदर १२५ रुपैया ५४ पैशा र बिक्रीदर १२६ रुपैया ४१ पैशा रहेको छ।

त्यस्तै आज सोमवारका लागि १ मलेसियन रिगिंटको खरीदर २७ रुपैया ४२ पैशा र बिक्रीदर २७ रुपैया ५६ पैशा रहेको छ। 

त्यस्तै  आजका लागि साउदी अरबियन रियल १ को खरीददर ३० रुपैया २६  पैशा र खरीददर ३० रुपैया ४२ पैशा रहेको छ। 

त्यस्तै आजका लागि १ अस्ट्रिलयको खरीददर ७८ रुपैया ३० पैशा र खरीददर ७८ रुपैया ७२ पैशा रहेको छ।

यस्तै, अन्य देशका मुद्रा साट्नका लागि निम्न दर तोकिएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया