एनसीसी बैंकले १५ प्रतिशत लाभांश दिने

६ बर्ष अगाडि

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ। 

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०।८९ प्रतिशत नगद लाभांश थगरी कुल  १५.८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले प्रदान  गर्ने उक्त लाभांश राष्ट्र बैंककोे स्वीकृती र बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पश्चात मात्रै शेयरधनीले पाउनेछन् ।

नेपाल क्रेडिट सहित २६ वटा वटा वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरिसकेका छन् भने अब बोनस प्रस्ताव गर्न सेञ्चुरी बैंक मात्र बाँकी रहेको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया