नेप्से अपडेट :  तिन घण्टामा झिनो अंकको सुधार

६ बर्ष अगाडि

आज साताको पहिलो कारोबारका दिन बजार खुलेको १ घण्टामा नेप्से परिसूचक ०.०९ अंकले बढे्को छ । 

कारोबार सुरु भएको केही समय उक्लेर फेरीओरालो लागेको नेप्से बजार खुलेको ३ घण्टाको अवधीमा भने पुन उकालो लागेको हो ।

आज ११४९.६२ को बिन्दुबाट सूरु भएको कारोबार ३ घण्टाको अवधीमा ११५४९.७४ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११४९.६२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.०१ प्रतिशतले बढे्ेको छ ।

गत हप्ता नेप्से १८ अंकको हारहारीमा ओरालो लागेको थियो 

६ बर्ष अगाडि

प्रतिक्रिया