कोटेश्वरबाट समातिए गुण्डा नाइके

६ बर्ष अगाडि

 गुण्डा नाइके विष्णु धिताल र दुर्गा राई पक्राउ परेका छन् । अपराध अनुसन्धान महाशाखाले प्रहरीले धिताललाई पेप्पीकोला र राइलाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

धिताललाई गुण्डा नाइके गणेश लामा र दावाको सहयोगीको रुपमा चिनिन्छन् । भने राई भुमाफियाको रुपमा चिनिने राई यसभन्दा अगाडी ५ बर्ष जेल समेत बसेका थिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया