आज साताको पहिलो कारोबारका दिन बजार खुलेको १ घण्टामा नेप्से परिसूचक १.०९ अंकले घटेको छ ।
कारोबार सुरु भएको केही समय उक्लेको नेप्से पुन ओरालो लागेको हो ।
आज ११४९.६२ को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११५४८.५६ बिन्दुमा झरेको छ ।
आज ११ बजे ११४९.६२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.०९ प्रतिशतले घटे्को छ ।
गत हप्ता नेप्से १८ अंकको हारहारीमा ओरालो लागेको थियो ।
प्रतिक्रिया