डियरवाक ग्रुपको साधारण सभा, ५ प्रतिशत लाभांश वितरण गरिने

६ बर्ष अगाडि

डियरवाक ग्रुप लिमिटेडले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।

ग्रुपले आफ्ना केही सामान्य तथा विषेश प्रस्ताव बारे छलफल गर्न उक्त सभा बोलाएको हो ।

ग्रुपले उक्त सभा मार्फत आफ्ना शेयरलगानीकर्ताहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पनि अनुमोदन गर्नेछ ।

संस्थाको साधारण सभा यही पौष २६ गते अपरान्ह ३ बजे बाट सिफलमा बस्दैछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया