सानिमा माईको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ बर्ष अगाडि

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलीबाट बुकक्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया