४५ प्रतिशत लाभांश दिन मिर्मिरे लघेुवित्तको साधारण सभा

६ बर्ष अगाडि

मिर्मिरे लघेुवित्तले आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

संस्थाले आफ्ना लगानीकर्तालाई प्रदान गर्ने भनेको लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि बसेको संस्थाको संचालक समितिको बैठकले लगानीकर्ताहरुलाई ४५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले पौष २७ गते धुलिखेलमा आफ्नो नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया