डलरको मूल्य बढ्यो

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरेकी ११४.१० रुपैयाँमा  सटही गर्न सकिन्छ ।  

यस अघि शुक्रबार ११३.९६ रुपैयाँमा सटाही भएको डलरको मूल्य आज बढे्को हो ।

यस्तै, अन्य देशका मुद्रा साट्नका लागि निम्न दर तोकिएको छ :

६ बर्ष अगाडि

प्रतिक्रिया