प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

७ बर्ष अगाडि

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच सोमबार भेटवार्ता भएको छ ।  
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाका सँगै पार्टीका जनवर्गीय संगठनलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । 
यस्तै मंगलबार पार्टीको सचिवालय बैठक बोलाउने  पनि निर्णय भएको बताइएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया