रंगशाला बनाउन भरतपुरवासीले उठाए चन्दा

६ बर्ष अगाडि

आफ्नो नगरमा बन्न लागेको क्रिकेट रंगशालाका लागि चितवनका २ समूहले चन्दा उठाएर करिब साढे २ लाख सहयोग जुटाएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि जानकी नमुना टोल विकास संस्था तथा आनन्द आमा समुहले चन्दा उठाएर रु २ लाख ४८ हजार ७ सय १६ संकलन गरेका हुन् । 

सो रकम मध्ये समूहले रु १ लाख ४१ हजार १ सय ५१ र सहभागीबाट चन्दा संकलनबाट १ लाख ७ हजार ५ सय ६५ संकलन भएको थियो । 

दुई संस्थाले उक्त रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेका छन् । 

फाउनडेशनका लागि रकम सहयोग गर्न पाउँदा आफुहरुलाई खुसी लागेको सहयोगदाताले बताएका थिए । 

सहयोग गर्नेहरु : 

१. गुणावर चालिसे : ५१००
२. हरिप्रसाद कँडेल र पार्वती कँडेल, भरतपुर १५ : रु. १५०००
३. कमला चालिसे, भरतपुर १५ : रु. ५५५०
४. तुलसी चालिसे, भरतपुर १५ : रु. ११००
५. सन्दना घिमिरे, भरतपुर १५ : रु. २०५०
६. गंगाधर आचार्य : रु. २१००
७. नन्दकली कँडेल, भरतपुर १५ : रु. २०५०
८. महेश्वर कँडेल, भरतपुर १५ : रु. ५०००
९. भिमा चालिसे, भरतपुर १५ : रु. १०५०
१०. मिना चालिसे, भरतपुर १५ : रु. १०१०
११. शशी सापकोटा, भरतपुर १५ : रु. १००००
१२. देवकली कँडेल, भरतपुर १५ : रु. २५०००
१३. पुनम खनाल, भरतपुर १५ : रु. २५००
१४. सरिता घिमिरे, भरतपुर १५ : रु. ११५०
१५. समिर कँडेल, भरतपुर १५ : रु. २५०००
१६. सत्यकला भुषाल, भरतपुर ९ : रु. ५००५
१७. सुमित्रा कँडेल : रु. ३०००
१८. धनुमाया पौडेल : रु. १०००

६ बर्ष अगाडि

प्रतिक्रिया