चालु आवको ४ महिनामा अमेरीकी डलरसगँ नेपाली रुपैयाँको अबमूल्यन दर बढे्को छ ।
राष्ट्र बैंकले तयार पारेको चालु आवको चार महिनाको तथ्याङ्कमा असार मासन्तको तुलानामा कात्तिक मसान्तमा नेपाली रुपैयाँ ४.५ प्रतिशतले अवमूल्यन भएको हो ।
अघिल्लो वर्षको सोही अवधीमा नेपाली रुपैयाँ ४.८ प्रतिशतले अवमूल्यन भएको थियो ।
चालु आवको असार मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १०९.३६ रुपैयाँ रहेको थियो भने कात्तिक मसान्त सम्म आउदाँ त्यो रकम ५.२ रुपैयाँले घटेर ११४.५६ रुपैयाँमा पुगेको छ ।
प्रतिक्रिया