एशियन हाइड्रोपावरकम्पनीले आफ्नो प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आफ्ना केहि सामान्य प्रस्ताव बारे छलफल गर्न उक्त सभा बोलाएको हो ।
सभामा कम्पनीले आव ७५र७६ बारे छलफल, त्यस्तै लेखापरीक्षकको प्रतिवेदन बारे छलफल गरि आएका प्रस्ताव हरु पारिद गर्ने छ ।
कम्पनीको साधारण सभा पौष १८ गते शुक्रवार बिहान ११ बजे होटल एम्बेसेडर लाजिमपाट काठमाडौमा बोलाइएको छ ।
प्रतिक्रिया