लाभांश प्रस्ताव पारित गर्न विजय लघुवित्तको वार्षिक साधारण सभा

६ बर्ष अगाडि

विजय लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्नो सातौँ  वार्षिक साधारणसभा बोलाएको छ । 

कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश पारित गर्न उक्त सभा बोलाएको हो ।

यस अघि कम्पनीलको संचालक समीतीले लगानीकर्ताहरुलाई १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रायोजनका लागी ५ प्रतिशत गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीेले पुस २६ गते  शनिवार  बिहान ११ ३०  बजे द फेमिली जक्सन क्याफे एण्ड क्याटरीङ सेन्टर,काँग्रेस चोक, गैडाकोट नवलपरासीमा आफ्नो सातौँ वार्षिक साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया